अभिव्यक्ति हाम्रो अधिकार

अभिव्यक्ति हाम्रो अधिकार

गायक सोफिया थापाको हालै सार्बजनिक “अबको तीज नो ब्रत प्लीज” भन्ने गीतलाई लिएर विभिन्न धार्मिक संगठनहरुले उनी माथि धर्म संस्कृति विगार्न खोजेको अरोपमा गीतको आलोचना सहित ज्यान मार्ने धम्की दिनु र हाइलाइट्स नेपालले सो गीतलाई प्राइभेट बनाउनु भनेको...

read more
विविधता समावेशी तथा सिमान्कृत वर्गलाई मैत्रीपूर्ण नेपाली भाषाको प्रयोग

विविधता समावेशी तथा सिमान्कृत वर्गलाई मैत्रीपूर्ण नेपाली भाषाको प्रयोग

संसारका सबै भाषाहरूले आफ्नो समाज र संस्कृतिको झल्को दिन्छ । भाषा, समाज र संस्कृतिको तादाम्य सम्बन्ध हुन्छ । भाषालाई सतही रूपमा सम्पर्कको माध्यम भनी बुझेपनि यो सम्पर्क माध्यममा अन्तर्निहित भाष्यहरू पनि हुन्छ । यी भाष्यहरू समाज पिच्छे नै फरक हुन्छ र ती सामाजिक...

read more
मञ्जुरी विना हुने अनलाइन हिंसा

मञ्जुरी विना हुने अनलाइन हिंसा

  हामीकहाँ सम्बन्धमा ‘कन्सेन्ट’ अर्थात् सहमति र मञ्जुरीका कुरा त्यति बहसमा आउने गर्दैन । प्रेम सम्बन्धलाई त्यति खुला रूपमा नस्वीकार्ने र यौनलाई अश्लील मानिने हुँदा यस्ता विषयको बहस घोषित/अघोषित रूपमा सतहमा आउन पाएको छैन । त्यसो त व्यक्ति–व्यक्तिबीच असमान शक्ति...

read more
सूचना प्रविधी ऐनमा यौनिकता र लैगिंकताको सवाल

सूचना प्रविधी ऐनमा यौनिकता र लैगिंकताको सवाल

नेपाल सरकारले प्रस्तावमा ल्याएको सूचना तथा प्रविधी ऐनको मस्यौदामा लैगिंकता र यौनिकताको आँखाबाट केलाउदै सो ऐनले महिला, पिछडिएको वर्ग र यौनिक अल्पसंख्यकलाई कस्तो असर पार्नसक्छ भन्नेबारे बडि एण्ड डाटाका प्रतिनिधी साथीहरु शुभ कायस्थ र रीता बरामुबाट केही धारणाहरु यस...

read more