ज्ञान उत्पादन
डिजिटल अधिकार सम्बन्धि जानकारीको संग्रह र उत्पादन हाम्रो कार्यक्षेत्रको एक हिस्सा हो। यसमा हामीले सीमान्तकृत समुदायका कुराहरु अझै सुनिने र उहाहरुको जीवन्त अनुभवहरुको ज्ञानलाई हाम्रो अभियान र वकालतबाट थप दृश्यता दिने उदेश्य बोकेका छौँ। हामीले डिजिटल अधिकार र त्यसका घटकहरुबारे छरिएर रहेका जानकारीहरुलाई संकलन गर्ने काम गर्दैछौँ। ज्ञान उत्पादनमा विभिन्न पृष्ठभूमिका व्यक्तिद्वारा गरिएका शोध, नीति विश्लेषण, रिपोर्ट र अन्य मल्टिमिडिया संसाधनका साथै लेख, ब्लग विचार, चित्र तथा अन्य प्रकारका कुराहरु पर्दछन् ।

प्रकाशनहरु
चुनिएका केहि प्रकाशनको प्रिन्तेद कपिहरु उपलब्ध छन् । चाहिएको खण्डमा हामीलाई यहाँ सम्पर्क गर्नुहोस् ।
अनुसन्धान
वार्षिक रिपोर्ट

Annual Report 2021

Annual Report 2020
