अनुसन्धान
मिडिया अनुगमन जुन, २०२६
चरम लापरवाहीमा डाटा सुरक्षा जुन महिनामा गरिएको हाम्रो मिडिया अनुगमनले सरकारको डिजिटल महत्वाकाङ्क्षा र नागरिकको व्यक्तिगत जानकारीको सुरक्षाबीच गहिरो खाडल रहेको देखाएको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन नागरिकलाई राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने व्यवस्था...
डिजिटल अ-नागरिक
-अरूण सिहं नेपाली को हो नागरिक? कानुनी रूपमा बुझ्दा, जसको पहिचान कुनै सार्वभौमिक सिमाना र कानुनी परिधिभित्र अटाउँछ, ऊ नै नागरिक हो। एउटा यस्तो अस्तित्व, जसले बिना भेदभाव समाजको हरेक कुनामा आफ्नो उपस्थितिको ग्यारेन्टी पाउँछ; जससँग निर्धक्क, निर्भीक र...
मिडिया अनुगमन मे, २०२६
डाटा गोपनीयता र डाटा सुरक्षाको जोखिम नेपालले पूर्वाधार विकासलाई तिव्र गतिमा डिजिटल बनाउदै लगिरहेको अवस्थामा पनि डाटा सुरक्षाको क्षेत्र भने अझै प्रथमिकतामा परेको छैन । यस सन्दर्भमा, गत महिनाहरुमा जस्तै यस महिना पनि हामीले डाटा चुहावटका विभिन्न घटनाहरू बारम्बार...
गौरवको एउटा मात्र कथा हुदैँन
-नेहा गौचन ट्रिगर चेतावनी* घृणायुक्त भाषण र आक्रमणका अनुभवहरूको उल्लेख जून, गौरव महिनाको लागि मात्र नभएर व्यक्तिहरुको अनौपचारिक भेटघाटहरू, समुदायलाई एकआपससँग नजिक बाँध्ने सत्रहरू, र क्वयेर समुदायका लागि आयोजित र स्वामित्वमा रहेका कार्यक्रमहरूले गर्दा एक...
मिडिया अनुगमन अप्रिल, २०२६
सुकुम्बासी बस्ती व्यवस्थापनमा देखिएका समस्या नेपालको संविधानले सबै नागरिकलाई आवास र सामाजिक न्यायको हक सुनिश्चित गरेको छ। यस सन्दर्भमा, नेपालमा सुकुम्बासीहरू लामो समयदेखि सम्मानजनक जीवनयापनको अधिकारको पक्षमा सङ्घर्षरत छन् । तर, १२ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी...
मिडिया अनुगमन फेब्रुअरी, २०२६
१. निर्वाचन माथिको मिडिया अनुगमन २०८२ फाल्गुन २१ का लागि प्रतिनिधि सभा निर्वाचन तोकिएको सन्दर्भमा फेब्रुअरी महिनामा गरिएको बडी एण्ड डाटाको मिडिया अनुगमनले डिजिटल अधिकार र डिजिटल क्षेत्रसँग सम्बन्धित विभिन्न मुद्दाहरुको उठान गरेको छ । जनवरी महिनाका निष्कर्षले देखाएका...
मिडिया अनुगमन जनवरी, २०२६
१. निर्वाचन सम्बन्धी मिडिया अनुगमन नेपालमा २०८२, फाल्गुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने भएको छ । देश निर्वाचन अवधिमा नजिकिँदै गर्दा डिजिटल अधिकारसँग सम्बन्धित थुप्रै घटनाहरू देखिएका छन् । यस्ता घटनाहरू गोपनीयता उल्लङ्घनदेखि भ्रामक सूचना तथा प्रविधि मार्फत...
नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा – मिडिया अनुगमन प्रतिवेदन २०२४
डिजिटल अधिकार कै क्षेत्रमा काम गर्दै आएको संस्था बडी एण्ड डाटाले, गत सन् २०२१ देखि नेपाली परिवेशमा डिजिटल अधिकारको अवस्था कस्तो छ भन्ने विषयको अनुगमन थालनी गरेको छ । हामी डिजिटल अधिकारको अबस्था मापन सहित यस वार्षिक मिडिया अनुगमन प्रतिवेदन २०२४ प्रस्तुत गर्दछौं । जसको...
नेपालमा पहिचानको डिजिटाइजेसनः प्रयत्न, अनुभव र प्रभाव
बायोमेट्रिक डिजिटल पहिचान प्रणालीहरूलाई राष्ट्रिय सरकारहरू, बहुपक्षीय विकास नियोगहरू, र निजी क्षेत्रहरूले मानिसहरूको आधारभूत पहिचानपत्रबिना कानूनी पहिचान, समावेशी विकास, र आर्थिक वृद्धिको विश्वव्यापी समाधानको रुपमा प्रबर्द्धन गर्ने गरेका छन्। यो पाइलट अध्ययनले नेपालको...
नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा – मिडिया अनुगमन प्रतिवेदन २०२१
डिजिटल अधिकार कै क्षेत्रमा काम गर्दै आएको संस्था बडी एण्ड डाटाले, गत सन् २०२१ देखि नेपाली परिवेशमा डिजिटल अधिकारको अवस्था कस्तो छ भन्ने विषयको अनुगमन थालनी गरेको छ । हामी डिजिटल अधिकारको अबस्था मापन सहित यस वार्षिक मिडिया अनुगमन प्रतिवेदन २०२१ प्रस्तुत गर्दछौं । जसको...







