अनलाइन जातवाद; अनुभव र प्रभाव

अनलाइन जातवाद; अनुभव र प्रभाव

-राधिका परियार   मैले फेसबुक चलाउन थालेको सन् २०१३ हो, जति बेला नाम राधिका कार्की राखे । मैले किन कार्की राखे भन्ने कुरा हिमाल खबरमा प्रकाशित लेखमास्पष्ट पारेकि छु । सन् २०१५ देखि २०१९ सम्म मैले राधिका मात्र राखेर चलाए, त्यो समय नाम पछाडिको थर सोध्नेहरुको हरेक...

read more