यौनिक अभिव्यक्तिमाथि नियन्त्रण किन?

यौनिक अभिव्यक्तिमाथि नियन्त्रण किन?

लेखक – रीता बरामु   समाज लामो कपाल पाल्ने र कानमा मुन्द्रा लाउने हजारभन्दा बढी केटालाई ‘चुल्ठेमुन्द्रे’ भन्दै प्रहरीले नियन्त्रणमा लिई कपाल काटिदिएको र मुन्द्रासमेत निकाल्न लगाएको घटना धेरै वर्ष भएको छैन । प्रहरीले त्यसरी नै होटेलको कोठाबाट जोडीहरू पक्रेर...
इन्टरनेटसम्बन्धी मिथ्या ज्ञान

इन्टरनेटसम्बन्धी मिथ्या ज्ञान

लेखक – शुभ कायस्थ   क्याफे गई घन्टाको ३० रुपैयाँ तिरेर इन्टरनेट चलाउँदै गर्दा यसरी इन्टरनेट घर–घर र हात–हातमा पुग्छ भनेर मैले सोचेको पनि थिइन । अचेल बिहान आँखा खुल्ने बित्तिकै मेसेज वा सामाजिक सञ्जाल चेक गरिन्छ । इन्टरनेट भएन भने कार्यालयको कामसमेत ठप्पै...
डिजिटल संसारमा हाम्रो अधिकार

डिजिटल संसारमा हाम्रो अधिकार

लेखक – रीता बरामु   जसरी समाजमा कमजोर पारिएका वर्गमाथि हुने हिंसाको जड सामाजिक संरचनासँग जोडिएको छ त्यसरी नै अनलाइनमा हुने हिंसा पनि त्यसकै प्रतिफल हो भनेर बुझ्न कुनै गाह्रो छैन । विगतमा कहिले लोकसेवा, कहिले प्राइभेट जागिरको तयारी र कहिले कलेजको पढाइको...
अपाङ्गता भएका महिला तथा क्वेर व्यक्तिहरूको  प्रविधिमा पहुँच

अपाङ्गता भएका महिला तथा क्वेर व्यक्तिहरूको प्रविधिमा पहुँच

सरिता लामिछानेद्वारा लिखित      संरचनागत पृष्ठभूमी अपाङ्गता भएका महिला र क्वेर व्यक्तिहरू  बहुविभेदको सिकार भइरहेका छन्। एक्काइसौं शताव्दीको अत्याधुनिक युगमा पनि यो वर्गलाई समाजमा अवसरहरूको सीमिततामा सम्झौता गरी जीवनयापन गर्नुपर्ने बाध्यात्मक स्थिति छ । दिगो...
विविधता समावेशी तथा सिमान्कृत वर्गलाई मैत्रीपूर्ण नेपाली भाषाको प्रयोग

विविधता समावेशी तथा सिमान्कृत वर्गलाई मैत्रीपूर्ण नेपाली भाषाको प्रयोग

संसारका सबै भाषाहरूले आफ्नो समाज र संस्कृतिको झल्को दिन्छ । भाषा, समाज र संस्कृतिको तादाम्य सम्बन्ध हुन्छ । भाषालाई सतही रूपमा सम्पर्कको माध्यम भनी बुझेपनि यो सम्पर्क माध्यममा अन्तर्निहित भाष्यहरू पनि हुन्छ । यी भाष्यहरू समाज पिच्छे नै फरक हुन्छ र ती सामाजिक...