नेपाली मिडियामा बर्ष भरि डिजिटल अधिकार सम्बन्धि कस्ता बिषयबस्तु, संदेश र प्रवृत्ति प्राथमिकतामा परे अनि प्रविधी र इन्टरनेटसंग सम्बन्धित हाम्रो मानवाधिकारको स्वरूप कस्तो देखिन्छ भन्ने छलफल र बहस पस्किनका लागि हामीले गत बर्ष देखि यस समिक्षात्मक प्रतिवेदनको थालनी गरेका हौँ ।

यस वार्षिक मिडिया अनुगमन प्रतिवेदन सन् २०२२ मा रिपोर्टमा उल्लिखित मिडियाहरुको अनुगमनबाट आएको समाचारहरुलाई विभिन्न बिधि अपनाई हाम्रो मिडिया अध्ययन विश्लेषण प्रस्तुत गर्दछौं ।

 

 

पहुँचयुक्त भर्जन (Acessible version) को लागि यो लिंकमा क्लिक गर्नुहोस – लिंक