Quarterly Media Monitoring Report (Jan – Mar 2023)

Quarterly Media Monitoring Report (Jan – Mar 2023)

गोपनीयता र डाटाको गोपनीयताको गफ पछिल्लो तीन महिनामा गोपनियता भंग भएका केहि घटनाहरु हामीले अवलोकन गर्यौँ । यी घटनाहरुलाई हेर्दा यो राज्य पक्ष र सेवा प्रदायकको प्रत्यक्ष लापरवाही थियो, साथै यसको परिणाम अनलाइन माध्यमबाट हुने विभिन्न हिंसा (जस्तै मानसिक हिंसा) को कारक पनि...