डिजिटल दुनियाँ कहिले बन्छ अपांगतामैत्री ?

डिजिटल दुनियाँ कहिले बन्छ अपांगतामैत्री ?

लेखक – सरिता लामिछाने   ई-कागजमा पहिले प्रकाशित भएको  अत्याधुनिक एवं नवीनतम प्रविधि र सूचनाको विकासले समग्र विश्वलाई  नै  एउटा सानो गाउँमा रूपान्तरण गरेको छ । अधिकांश सार्वजनिक सूचना, सेवा र पठन सामग्री डिजिटल ढाँचामा निर्माण भइरहेका छन् । तथापि त्यसलाई...