नेपालमा पहिचानको डिजिटाइजेसनः प्रयत्न, अनुभव र प्रभाव

नेपालमा पहिचानको डिजिटाइजेसनः प्रयत्न, अनुभव र प्रभाव

बायोमेट्रिक डिजिटल पहिचान प्रणालीहरूलाई राष्ट्रिय सरकारहरू, बहुपक्षीय विकास नियोगहरू, र निजी क्षेत्रहरूले मानिसहरूको आधारभूत पहिचानपत्रबिना कानूनी पहिचान, समावेशी विकास, र आर्थिक वृद्धिको विश्वव्यापी समाधानको रुपमा प्रबर्द्धन गर्ने गरेका छन्। यो पाइलट अध्ययनले नेपालको...