डिजिटल संसारमा हाम्रो अधिकार
लेखक - रीता बरामु जसरी समाजमा कमजोर पारिएका वर्गमाथि हुने हिंसाको जड सामाजिक संरचनासँग जोडिएको छ त्यसरी नै अनलाइनमा हुने हिंसा पनि त्यसकै प्रतिफल हो भनेर बुझ्न कुनै गाह्रो छैन । विगतमा कहिले लोकसेवा, कहिले प्राइभेट जागिरको तयारी र कहिले कलेजको...
I am Still Learning
Illustration by: angry.colours Author: Nuva Rai One day during the COVID lockdown, I was bored so I took some selfies with instagram filters. Only while going through them in my gallery I realized that most of the filters that I put on to look/feel 'beautiful' had...
अभिव्यक्ति हाम्रो अधिकार
गायक सोफिया थापाको हालै सार्बजनिक “अबको तीज नो ब्रत प्लीज” भन्ने गीतलाई लिएर विभिन्न धार्मिक संगठनहरुले उनी माथि धर्म संस्कृति विगार्न खोजेको अरोपमा गीतको आलोचना सहित ज्यान मार्ने धम्की दिनु र हाइलाइट्स नेपालले सो गीतलाई प्राइभेट बनाउनु भनेको...
मञ्जुरी विना हुने अनलाइन हिंसा
हामीकहाँ सम्बन्धमा ‘कन्सेन्ट’ अर्थात् सहमति र मञ्जुरीका कुरा त्यति बहसमा आउने गर्दैन । प्रेम सम्बन्धलाई त्यति खुला रूपमा नस्वीकार्ने र यौनलाई अश्लील मानिने हुँदा यस्ता विषयको बहस घोषित/अघोषित रूपमा सतहमा आउन पाएको छैन । त्यसो त व्यक्ति–व्यक्तिबीच असमान शक्ति...
सूचना प्रविधी ऐनमा यौनिकता र लैगिंकताको सवाल
नेपाल सरकारले प्रस्तावमा ल्याएको सूचना तथा प्रविधी ऐनको मस्यौदामा लैगिंकता र यौनिकताको आँखाबाट केलाउदै सो ऐनले महिला, पिछडिएको वर्ग र यौनिक अल्पसंख्यकलाई कस्तो असर पार्नसक्छ भन्नेबारे बडि एण्ड डाटाका प्रतिनिधी साथीहरु शुभ कायस्थ र रीता बरामुबाट केही धारणाहरु यस...