ब्लगहरु

डिजिटल दुनियाँ कहिले बन्छ अपांगतामैत्री ?

लेखक - सरिता लामिछाने   ई-कागजमा पहिले प्रकाशित भएको  अत्याधुनिक एवं नवीनतम प्रविधि र सूचनाको विकासले समग्र विश्वलाई  नै  एउटा सानो गाउँमा रूपान्तरण गरेको छ । अधिकांश सार्वजनिक सूचना, सेवा र पठन सामग्री डिजिटल ढाँचामा निर्माण भइरहेका छन् । तथापि त्यसलाई सम्पूर्ण...

इन्टरनेटका स्व- आनन्ददायी कुनाहरु

इन्टरनेटका स्व- आनन्ददायी कुनाहरु

See orginal article in English अनुवादक: बबिता राई   मैले तेह्र वर्षको उमेरमा पहिलोपटक आफूबाहेक अरु कसैलाई नांगो अवस्थामा देखेको थिएँ। मेरो अनुमति बिना मलाई पठाईएको त्यो फोटोमा लामो कपाल र गोरो शरीर भएको महिलालेह हस्तमैथुन गरिरहेको तस्बिर थियो । त्यो फोटो मलाई  एकजना...

सुरक्षित इन्टरनेटका लागि हाम्रो साझा दायित्व र पहल

सुरक्षित इन्टरनेट दिवस २०२३ बिशेष इन्टरनेटको बढ्दो पहुँच र प्रयोगसंगै सरकार, नीजि क्षेत्र र सरोकारवाला पक्षबाट बिभिन्न डिजिटलाइजेसन र डिजिटाईजेसनको कार्यक्रम अगाडी बढी रहेको छ । साथ साथै हाम्रो सबै खाले सामाजिक, आर्थिक, प्राज्ञिक गतिविधिहरु इन्टरनेट संगै सम्बन्धित...

BLOGS

बडी एण्ड डाटा सन् २०१७ मा स्थापना भएको डिजिटल अधिकारमा काम गर्ने संस्था हो । हामीले महिला, क्वेयर व्यक्तिहरु र सीमान्तकृत समुदायको डिजिटल अधिकारको बुझाई र पहुँचका लागि काम गर्छौं, जहाँ उहाहरुले सुरक्षित र न्यायपूर्ण डिजिटल स्पेशमा आफ्नो अधिकार प्रयोग गर्न सक्छन् । हामी नेपाली परिवेशमा क्रस मुभमेन्ट बिल्डिङ, सूचनासम्म पहुँचको सुविधा, ज्ञाननिर्माण तथा डिजिटल अधिकारका प्रसारका माध्यमबाट सबैका लागि पहुचयुक्त, सुरक्षित र न्यायसंगत डिजिटल स्थानका सुनिश्चिततका लागि काम गर्छौँ ।

हाम्रा कार्यक्रमहरु

ज्ञान उत्पादन

 हामी अनुसन्धानका साथै कानून तथा नीतिको अध्ययन एवं विश्लेषण गर्छौँ र नेपालमा डिजिटल अधिकार र सीमान्तकृत समुदायका व्यक्तिका  जीवन्त अनुभव र तिनका प्रभाव’bout अन्वेषण गर्छौँ ।

क्षमता निर्माण

हामीले डिजिटल अधिकार’bout छलफल गर्न र डिजिटल स्पेसमा महिला तथा क्वेयर समुदायका व्यक्तिको कथा अगाडि ल्याउनुका साथै सुरक्षित डिजिटल व्यवहार, उपकरण, सुझाव र रणनीतिलाई बढावा दिने कार्यशालाहरु आयोजना गर्छौँ ।

वकालत तथा अभियान

हामीले विभिन्न अफलाईन तथा अनलाइन अभियानमार्फत सार्वजनिक वकालत गर्छौँ र डिजिटल अधिकार स्पेस र फेमिनिस्ट स्पेसहरुको अन्तरसम्बन्धमा काम गर्छौं।