इन्टरनेटका स्व- आनन्ददायी कुनाहरु

इन्टरनेटका स्व- आनन्ददायी कुनाहरु

See orginal article in English अनुवादक: बबिता राई   मैले तेह्र वर्षको उमेरमा पहिलोपटक आफूबाहेक अरु कसैलाई नांगो अवस्थामा देखेको थिएँ। मेरो अनुमति बिना मलाई पठाईएको त्यो फोटोमा लामो कपाल र गोरो शरीर भएको महिलालेह हस्तमैथुन गरिरहेको तस्बिर थियो । त्यो फोटो मलाई  एकजना...