CALL FOR APPLICATION

FEMINIST TECH EXCHANGE, 2019

Feminist Tech Exchanges (FTX) are the annual gathering of activists from different background and movements, including women rights activists, sexual rights advocates, feminists, queer individuals, tech enthusiasts and young women. FTX in Nepal is organized by Body & Data based on the modules developed by Women’s Right Program (WRP) at Association of Progressive Communication (APC) which are adapted to the local needs.

Implemented in a workshop modality, these gatherings will provide space for the attendees to learn, share and discuss intersectionality of gender, sexuality and internet along with hands-on skills on digital hygiene. We are planning to organize two workshops on the dates of 5-10 November and 15-17 November 2019.

The application deadline for the workshop is 24th October 2019.

Here is the link of application for participation of FTX:

 

 

 

Feminist Tech Exchanges (FTX) विभिन्न पृष्ठभूमि र अभियानका अभियानताहरुको वार्षिक भेला हो, जसमा महिला अधिकारकर्मी, यौन अधिकार वकालतकर्ता , पत्रकार तथा संचारकर्मी, कलाकार, फेमिनिस्ट, क्वेयर व्यक्तिहरु, प्रविधिक/ प्रविधिप्रति चासो राख्ने व्यक्ति तथा युवा महिलाहरुले सहभागी हुन्छन।

नेपालमा Body & Data ले कार्यशालाको मोडललाई आधार मानेर FTX आयोजना गर्न लागेको छ र उक्त मोडललाई Women’s Rights Programme (WRP) at Association of Progressive Communication (APC) ले तयार पारेको हो । उक्त कार्यशालामा लैङ्गिकता, यौनिकता र इन्टरनेटको अन्तरसम्बन्ध साथै डिजिटल हाइजिनको लागि उपयोगि सिपहरुको छलफल र आदानप्रदान हुनेछ । यो कार्यशाला नेपालीहरुको लागि मात्र आयोजना गरिएको छ ।

यो ३ दिने आवासीय कार्यशाला हुनेछ । छानिएका सम्पूर्ण सहभागीहरुको कार्यशाला सम्बन्धि खर्च (यातायात, खाना, आवास ) आयोजक संस्थाले उपलब्ध गराउनेछ ।  कार्यशाला दुई समुहमा हुनेछ र प्रत्येक समुहमा १८ -२० जना सहभागीहरू हुनेछन। यो कार्यशाला दुई समुहमा हुनेछ;

  • ८ -१० नोभेम्वर, २०१९ (२०७६ कार्तिक २२ देखि २४ सम्म)
  • १५ – १७ नोभेम्वर, २०१९ (कार्तिक २९ देखि मंसिर १ सम्म) ।

निवेदन दिने अन्तिम मिति : २०७६ कर्तिक ७ गते

फारमको लिंक