सुरक्षित इन्टरनेटका लागि हाम्रो साझा दायित्व र पहल

सुरक्षित इन्टरनेटका लागि हाम्रो साझा दायित्व र पहल

सुरक्षित इन्टरनेट दिवस २०२३ बिशेष इन्टरनेटको बढ्दो पहुँच र प्रयोगसंगै सरकार, नीजि क्षेत्र र सरोकारवाला पक्षबाट बिभिन्न डिजिटलाइजेसन र डिजिटाईजेसनको कार्यक्रम अगाडी बढी रहेको छ । साथ साथै हाम्रो सबै खाले सामाजिक, आर्थिक, प्राज्ञिक गतिविधिहरु इन्टरनेट संगै सम्बन्धित...
मिडिया अनुगमन प्रतिवेदन २०२२: नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा

मिडिया अनुगमन प्रतिवेदन २०२२: नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा

नेपाली मिडियामा बर्ष भरि डिजिटल अधिकार सम्बन्धि कस्ता बिषयबस्तु, संदेश र प्रवृत्ति प्राथमिकतामा परे अनि प्रविधी र इन्टरनेटसंग सम्बन्धित हाम्रो मानवाधिकारको स्वरूप कस्तो देखिन्छ भन्ने छलफल र बहस पस्किनका लागि हामीले गत बर्ष देखि यस समिक्षात्मक प्रतिवेदनको थालनी गरेका...

नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा – मिडिया अनुगमन प्रतिवेदन २०२१

डिजिटल अधिकार कै क्षेत्रमा काम गर्दै आएको संस्था बडी एण्ड डाटाले, गत सन् २०२१ देखि नेपाली परिवेशमा डिजिटल अधिकारको अवस्था कस्तो छ भन्ने विषयको अनुगमन थालनी गरेको छ । हामी डिजिटल अधिकारको अबस्था मापन सहित यस वार्षिक मिडिया अनुगमन प्रतिवेदन २०२१ प्रस्तुत गर्दछौं । जसको...
नेपालमा अनलाइन हिंसासंग सान्दर्भिक कानुनहरुको अध्ययन

नेपालमा अनलाइन हिंसासंग सान्दर्भिक कानुनहरुको अध्ययन

इन्टरनेट र प्रविधिले मानिसहरुको व्यक्तिगत र सार्वजनिक जीवनमा विभिन्न अवसरहरु प्रदान गरेको छ । तथापि यिनीहरुको बनावट महिला र सिमान्तिकृत समुदाय विरुद्ध को संरचनागत हिँसालाई अनलाइन माध्ययममा सक्रिय बनाउने किसिमको पनि रहने गर्दछ। यसका विभिन्न उदाहरणहरु व्याप्त छन् ।  ...
इन्टरनेटको अनुभव गरिरहेका पहिचानहरु – नेपाल सर्भेक्षण प्रतिवेदन

इन्टरनेटको अनुभव गरिरहेका पहिचानहरु – नेपाल सर्भेक्षण प्रतिवेदन

इन्टरनेटको अनुभव गरिरहेका पहिचानहरु – नेपाल सर्भेक्षण प्रतिवेदले विभिन्न पहिचान भएका व्यक्तिहरुको इन्टरनेट प्रग्योगको बारेमा समस्टिगत रूपमा हेर्छ। यसै क्रममा हामीले यस सर्भेक्षणबाट हामीले पहुँच र प्रयोग, स्वायत्तता र अभिव्यक्ति र अनलाइनमा हुने हिंसाका अनुभवलाई...