by bodyanddata | Jun 5, 2026 | अज्ञातपन, अभियान निर्माण, अभिव्यक्ति, अर्थव्यवस्था, क्षमता निर्माण, जानकारी, डाटाको गोपनियता, नेपाली, सहमति, सु-शासन, हिँसा
डाटा गोपनीयता र डाटा सुरक्षाको जोखिम नेपालले पूर्वाधार विकासलाई तिव्र गतिमा डिजिटल बनाउदै लगिरहेको अवस्थामा पनि डाटा सुरक्षाको क्षेत्र भने अझै प्रथमिकतामा परेको छैन । यस सन्दर्भमा, गत महिनाहरुमा जस्तै यस महिना पनि हामीले डाटा चुहावटका विभिन्न घटनाहरू बारम्बार...
by bodyanddata | May 13, 2026 | अज्ञातपन, अभियान निर्माण, अभिव्यक्ति, अर्थव्यवस्था, क्षमता निर्माण, जानकारी, डाटाको गोपनियता, नेपाली, सहमति, सु-शासन, हिँसा
सुकुम्बासी बस्ती व्यवस्थापनमा देखिएका समस्या नेपालको संविधानले सबै नागरिकलाई आवास र सामाजिक न्यायको हक सुनिश्चित गरेको छ। यस सन्दर्भमा, नेपालमा सुकुम्बासीहरू लामो समयदेखि सम्मानजनक जीवनयापनको अधिकारको पक्षमा सङ्घर्षरत छन् । तर, १२ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी...
by Body & Data | Apr 8, 2026 | Uncategorized
अनुसन्धानकर्ता: स्मृति रानाभट सम्पादकः नुभा राई १. राजनीतिमा देखिएको महिला माथिको प्रविधि मार्फत हुने लैङ्गिक हिंसा नेपालको संविधानले सबै नागरिकका लागि अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको छ, तर यसको कार्यान्वयन पक्ष भने फरक देखिन्छ। विशेषगरी, अनलाइन माध्यममा फरक...
by Body & Data | Mar 16, 2026 | Usage, अभियान निर्माण, अभिव्यक्ति, अर्थव्यवस्था, जानकारी, डाटाको गोपनियता, पहुच, रिसर्च, विस्तार, सहमति, सु-शासन, हिँसा
१. निर्वाचन माथिको मिडिया अनुगमन २०८२ फाल्गुन २१ का लागि प्रतिनिधि सभा निर्वाचन तोकिएको सन्दर्भमा फेब्रुअरी महिनामा गरिएको बडी एण्ड डाटाको मिडिया अनुगमनले डिजिटल अधिकार र डिजिटल क्षेत्रसँग सम्बन्धित विभिन्न मुद्दाहरुको उठान गरेको छ । जनवरी महिनाका निष्कर्षले देखाएका...
by Body & Data | Feb 25, 2026 | Usage, अभियान निर्माण, अभिव्यक्ति, अर्थव्यवस्था, जानकारी, डाटाको गोपनियता, पहुच, रिसर्च, विस्तार, सहमति, सु-शासन, हिँसा
१. निर्वाचन सम्बन्धी मिडिया अनुगमन नेपालमा २०८२, फाल्गुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने भएको छ । देश निर्वाचन अवधिमा नजिकिँदै गर्दा डिजिटल अधिकारसँग सम्बन्धित थुप्रै घटनाहरू देखिएका छन् । यस्ता घटनाहरू गोपनीयता उल्लङ्घनदेखि भ्रामक सूचना तथा प्रविधि मार्फत...