by Sid | Jul 24, 2026 | अज्ञातपन, अभियान निर्माण, अभिव्यक्ति, अर्थव्यवस्था, क्षमता निर्माण, जानकारी, डाटाको गोपनियता, नेपाली, सहमति, सु-शासन, हिँसा
चरम लापरवाहीमा डाटा सुरक्षा जुन महिनामा गरिएको हाम्रो मिडिया अनुगमनले सरकारको डिजिटल महत्वाकाङ्क्षा र नागरिकको व्यक्तिगत जानकारीको सुरक्षाबीच गहिरो खाडल रहेको देखाएको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन नागरिकलाई राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने व्यवस्था...