Illustration of CCTV cameras on the top left. with groups of faces on the bottom facing up, where a hand is holding a stamp to be put on the faces. Some of the faces are stamped with red fingerprints. indicating the digitization of their identities. The overall color scheme of the cover is blue. The title of the report is "Digitization of Identities: Efforts, Experiences and Effects"

बायोमेट्रिक डिजिटल पहिचान प्रणालीहरूलाई राष्ट्रिय सरकारहरू, बहुपक्षीय विकास नियोगहरू, र निजी क्षेत्रहरूले मानिसहरूको आधारभूत पहिचानपत्रबिना कानूनी पहिचान, समावेशी विकास, र आर्थिक वृद्धिको विश्वव्यापी समाधानको रुपमा प्रबर्द्धन गर्ने गरेका छन्।

यो पाइलट अध्ययनले नेपालको राष्ट्रिय परिचयपत्र विरुद्धका माथिका आधारहरूलाई मुख्यतयः परिचयपत्रका निमित्त दर्ता गर्ने उनीहरूको प्रयत्न, अनुभव र अपेक्षा, उनीहरूले बाँचेको वास्तविकताहरूमा त्यस्तो कार्यक्रमको प्रभावलाई केलाएको छ। अध्ययनको निष्कर्षहरूले राष्ट्रिय डिजिटल परिचयपत्र कार्यक्रमहरूबारे अन्य विश्वव्यापी अध्ययनहरूलाई थप वजनदार बनाएको छ, जसले यस्ता प्रणालीहरूको कार्यान्वयन र वास्तविकताबीचको चिन्ताजनक खाडलहरू देखाउँछ।