by Body & Data | Sep 29, 2021 | रिसर्च
पहुँचभन्दा पर हाम्रो गुणात्मक (क्वालिटेटिभ) अध्ययन हो जसले अपाङ्गता भएका महिला तथा केव्यर व्यक्तिहरुले आफ्नो यौनिकता अभिव्यक्त गर्ने एउटा थलोको रूपमा इन्टरनेटको प्रयोग कसरी गरिरहेका छन् र त्येस्मा एकखालको गहन बुझाई उपलब्ध गराएको छ। यो अध्ययनले विभेद र सीमान्तीकरणको...