अनुसन्धान
मिडिया अनुगमन मार्च, २०२६
अनुसन्धानकर्ता: स्मृति रानाभट सम्पादकः नुभा राई१. राजनीतिमा देखिएको महिला माथिको प्रविधि मार्फत हुने लैङ्गिक हिंसा नेपालको संविधानले सबै नागरिकका लागि अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको छ, तर यसको कार्यान्वयन पक्ष भने फरक देखिन्छ। विशेषगरी, अनलाइन माध्यममा फरक...
मिडिया अनुगमन फेब्रुअरी, २०२६
१. निर्वाचन माथिको मिडिया अनुगमन २०८२ फाल्गुन २१ का लागि प्रतिनिधि सभा निर्वाचन तोकिएको सन्दर्भमा फेब्रुअरी महिनामा गरिएको बडी एण्ड डाटाको मिडिया अनुगमनले डिजिटल अधिकार र डिजिटल क्षेत्रसँग सम्बन्धित विभिन्न मुद्दाहरुको उठान गरेको छ । जनवरी महिनाका निष्कर्षले देखाएका...
मिडिया अनुगमन जनवरी, २०२६
१. निर्वाचन सम्बन्धी मिडिया अनुगमन नेपालमा २०८२, फाल्गुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने भएको छ । देश निर्वाचन अवधिमा नजिकिँदै गर्दा डिजिटल अधिकारसँग सम्बन्धित थुप्रै घटनाहरू देखिएका छन् । यस्ता घटनाहरू गोपनीयता उल्लङ्घनदेखि भ्रामक सूचना तथा प्रविधि मार्फत...
नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा – मिडिया अनुगमन प्रतिवेदन २०२४
डिजिटल अधिकार कै क्षेत्रमा काम गर्दै आएको संस्था बडी एण्ड डाटाले, गत सन् २०२१ देखि नेपाली परिवेशमा डिजिटल अधिकारको अवस्था कस्तो छ भन्ने विषयको अनुगमन थालनी गरेको छ । हामी डिजिटल अधिकारको अबस्था मापन सहित यस वार्षिक मिडिया अनुगमन प्रतिवेदन २०२४ प्रस्तुत गर्दछौं । जसको...
मिडिया अनुगमन प्रतिवेदन २०२३: नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा
नेपाली मिडियामा २०२३ को बर्ष भरि डिजिटल अधिकार सम्बन्धि कस्ता बिषयबस्तु, संदेश र प्रवृत्ति प्राथमिकतामा परे अनि प्रविधी र इन्टरनेटसंग सम्बन्धित हाम्रो मानवाधिकारको स्वरूप कस्तो देखिन्छ भन्ने छलफल र बहस पस्किनका लागि हामीले गत बर्ष देखि यस समिक्षात्मक प्रतिवेदनको थालनी...
नेपालमा पहिचानको डिजिटाइजेसनः प्रयत्न, अनुभव र प्रभाव
बायोमेट्रिक डिजिटल पहिचान प्रणालीहरूलाई राष्ट्रिय सरकारहरू, बहुपक्षीय विकास नियोगहरू, र निजी क्षेत्रहरूले मानिसहरूको आधारभूत पहिचानपत्रबिना कानूनी पहिचान, समावेशी विकास, र आर्थिक वृद्धिको विश्वव्यापी समाधानको रुपमा प्रबर्द्धन गर्ने गरेका छन्। यो पाइलट अध्ययनले नेपालको...
नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा – मिडिया अनुगमन प्रतिवेदन २०२१
डिजिटल अधिकार कै क्षेत्रमा काम गर्दै आएको संस्था बडी एण्ड डाटाले, गत सन् २०२१ देखि नेपाली परिवेशमा डिजिटल अधिकारको अवस्था कस्तो छ भन्ने विषयको अनुगमन थालनी गरेको छ । हामी डिजिटल अधिकारको अबस्था मापन सहित यस वार्षिक मिडिया अनुगमन प्रतिवेदन २०२१ प्रस्तुत गर्दछौं । जसको...
नेपालमा अनलाइन हिंसासंग सान्दर्भिक कानुनहरुको अध्ययन
इन्टरनेट र प्रविधिले मानिसहरुको व्यक्तिगत र सार्वजनिक जीवनमा विभिन्न अवसरहरु प्रदान गरेको छ । तथापि यिनीहरुको बनावट महिला र सिमान्तिकृत समुदाय विरुद्ध को संरचनागत हिँसालाई अनलाइन माध्ययममा सक्रिय बनाउने किसिमको पनि रहने गर्दछ। यसका विभिन्न उदाहरणहरु व्याप्त छन् । ...
इन्टरनेटको अनुभव गरिरहेका पहिचानहरु – नेपाल सर्भेक्षण प्रतिवेदन
इन्टरनेटको अनुभव गरिरहेका पहिचानहरु - नेपाल सर्भेक्षण प्रतिवेदले विभिन्न पहिचान भएका व्यक्तिहरुको इन्टरनेट प्रग्योगको बारेमा समस्टिगत रूपमा हेर्छ। यसै क्रममा हामीले यस सर्भेक्षणबाट हामीले पहुँच र प्रयोग, स्वायत्तता र अभिव्यक्ति र अनलाइनमा हुने हिंसाका अनुभवलाई...
पहुँचभन्दा पर: अपाङ्गता भएका महिला र क्वेयर व्यक्तिहरुको अनलाइन स्व- अभिव्यक्ति र यौनिकताको अन्वेषण
पहुँचभन्दा पर हाम्रो गुणात्मक (क्वालिटेटिभ) अध्ययन हो जसले अपाङ्गता भएका महिला तथा केव्यर व्यक्तिहरुले आफ्नो यौनिकता अभिव्यक्त गर्ने एउटा थलोको रूपमा इन्टरनेटको प्रयोग कसरी गरिरहेका छन् र त्येस्मा एकखालको गहन बुझाई उपलब्ध गराएको छ। यो अध्ययनले विभेद र सीमान्तीकरणको...








