नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा – मिडिया अनुगमन प्रतिवेदन २०२१

डिजिटल अधिकार कै क्षेत्रमा काम गर्दै आएको संस्था बडी एण्ड डाटाले, गत सन् २०२१ देखि नेपाली परिवेशमा डिजिटल अधिकारको अवस्था कस्तो छ भन्ने विषयको अनुगमन थालनी गरेको छ । हामी डिजिटल अधिकारको अबस्था मापन सहित यस वार्षिक मिडिया अनुगमन प्रतिवेदन २०२१ प्रस्तुत गर्दछौं । जसको...
नेपालमा अनलाइन हिंसासंग सान्दर्भिक कानुनहरुको अध्ययन

नेपालमा अनलाइन हिंसासंग सान्दर्भिक कानुनहरुको अध्ययन

इन्टरनेट र प्रविधिले मानिसहरुको व्यक्तिगत र सार्वजनिक जीवनमा विभिन्न अवसरहरु प्रदान गरेको छ । तथापि यिनीहरुको बनावट महिला र सिमान्तिकृत समुदाय विरुद्ध को संरचनागत हिँसालाई अनलाइन माध्ययममा सक्रिय बनाउने किसिमको पनि रहने गर्दछ। यसका विभिन्न उदाहरणहरु व्याप्त छन् ।  ...
पहुँचभन्दा पर: अपाङ्गता भएका महिला र क्वेयर व्यक्तिहरुको अनलाइन स्व- अभिव्यक्ति र यौनिकताको अन्वेषण

पहुँचभन्दा पर: अपाङ्गता भएका महिला र क्वेयर व्यक्तिहरुको अनलाइन स्व- अभिव्यक्ति र यौनिकताको अन्वेषण

पहुँचभन्दा पर हाम्रो गुणात्मक (क्वालिटेटिभ) अध्ययन हो जसले अपाङ्गता भएका महिला तथा केव्यर व्यक्तिहरुले आफ्नो यौनिकता अभिव्यक्त गर्ने एउटा थलोको रूपमा इन्टरनेटको प्रयोग कसरी गरिरहेका छन् र त्येस्मा एकखालको गहन बुझाई उपलब्ध गराएको छ। यो अध्ययनले विभेद र सीमान्तीकरणको...